सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालमा गगन थापा

काठमाडौं । विभिन्न देशका सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित हुनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् । बोर्ड सदस्यका रूपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नेछन् । उनले यस अवसरलाई … Continue reading सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालमा गगन थापा